त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी विराटनगरमा जारी ‘लिनिङ्ग १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन्।
आयुक्त पौड्याललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीले माला र दोसल्लासहितको सम्मान टक्र्याएर बिदाबारी गरेका हुन्।
बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।
भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो।
वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याएका हुन्।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आगामी २५ फागुनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा अबको ९ दिन अर्थात् १३ फागुनमा राजनीतिक दलहरूका तर्फबाट उम्मेदवारी दिनुपर्नेछ। तर मनोनयन दर्ताको समय नजिकिए पनि हालसम्म...