सोमबार, वैशाख १४, २०८३

धनगढीबाट खैरो हेरोईनसहित दुई जना पक्राउ

धनगढीमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life
kumari

धनगढी- धनगढीमा खैरोहेरोईनसहित दुई जना पक्राउ परेका छन्। 

त्रिनगरबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ २३ वर्षीय आशिष ओली र २९ वर्षीय बसन्त ओलीलाई पक्राउ गरेको जनाएको छ। 

त्रिनगर ब्यारल स्थित भारतबाट नेपालतर्फ आउदै गरेको ओलीले चलाएको सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको माटरसाईकललाई शंकालागी चेकजाच गर्दा उनीहरुको साथबाट ३ ग्राम ७० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 16, 2023| 13:47 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।