सोमबार, वैशाख १४, २०८३

ढोरपाटनमा नाउर, झारल वध गर्न खुल्यो आवेदन

विभागले स्पर्धाबाट सिकार गराउन रकम बोलकबोलसहितको प्रस्ताव मागेको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life
kumari

काठमाडौं– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी सिजन (२०७९ फागुन २०८० वैशाख) का लागि ढोरपाटनमा सिकार गर्न चाहने इच्छुकबाट प्रस्ताव माग गरेको छ। विभागले स्पर्धाबाट सिकार गराउन रकम बोलकबोलसहितको प्रस्ताव माग गरेको हो।

विभागले ढोरपाटन सिकार आरक्षमा तोकिएका ब्लक र निर्धारित कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बनेलको सिकार गराउँदै आएको छ। यसका लागि व्यक्ति तथा संघ–संस्थाले निवेदन दिन सक्छन्।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा कात्तिक–मंसिर र फागुन–वैशाख गरी दुई सिजन गरी सिकारको अनुमति दिइने गरेको छ। पर्यटकले आफूले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अंग ाफ्नो मुलुक लैजान पाउँछन्।

प्रकाशित: Feb 16, 2023| 16:57 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।