आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ढल्केबर-मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट आयात–निर्यात भइरहेको विद्युत् क्षमतालाई छ सयबाट बढाएर आठ सय पुर्‍याउने सहमति भएको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ७०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढाएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

जेलमुक्त भए सांसद चौधरी

२०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा थिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

लोकतन्त्रविरुद्ध 'कृत्रिम ब्ल्याकहोल' निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्। प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

जसपा बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

लोकतान्त्रिक चरित्र र समृद्धिको सपना

नेपालमा लोकतन्त्रको स्थापना भएपछि जनताको आर्थिक जीवनस्तरमा जसरी परिवर्तन हुनुपर्ने हो त्यसो हुन नसके पनि केही सकारात्मक प्रभावहरू भने पक्कै परेको छ। मुख्य कुरा जनताले मौलिक हकको उपयोग निर्वाधरुपमा उपयोग...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छन् : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

उत्कृष्ट शौचालय डिजाइन गरे एक १ लाख ५० हजार पुरस्कार

धनगढी उपमहानगरपालिकाले शौचालयको डिजाइन प्रतियोगिता आयोजना गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

मंगलबार नेपालमा पानी पर्ने सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अंगुर (कालो) को अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ र हरियो अंगुरको १५० रुपैयाँ रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

ला लिगामा रियल मड्रिडको जित

स्पेनी शीर्ष डिभिजनको ला लिगमा रियल मड्रिडले शनिबार राति जित निकालेको छ। रियलले शनिबार ओसासुनाको मैदानमा घरेलु टिमविरुद्ध २–० को जित दर्ता गराएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

चन्द्र भण्डारीले भने- मेरो स्वास्थ्य सुधार हुँदैछ, चिन्ता लिनुपर्दैन

ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। भण्डारी खतरामुक्त रहेका डाक्टरले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

प्रिमियर लिगमा चेल्सी र न्युकासलको हार, लिभरपुलको जित, सिटीको बराबरी

इंग्लिस प्रिमयर लिग(इपिएल) मा न्युकासल युनाइटेड र चेल्सीले शनिबार राति हार बेहोरेका छन् भने म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। गएराति युनाइटेड र चेल्सी दुवैले आफ्नो घरेलु मैदानमा भएको खेलमा हार...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

प्रिन्स र जेशिका फाइनलमा

नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ्ग १२औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता–२०२३’ को एकल तर्फ फाईलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल र इन्डियाको बराबरी

दुई खेलको मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलमा २–२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

माई खोला हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि सेयर निष्कासन गर्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु

भीरबाट लडेर बैतडीको दशरथचन्द नगरपालिका–४ जर्गका ४३ वर्षीय धनी चन्दको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

अरुण चौधरीसहित कैलाली कारागारबाट चार जना रिहा हुँदै

कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरीलगायत चार जना आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९