सोमबार, वैशाख १४, २०८३

भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु

भीरबाट लडेर बैतडीको दशरथचन्द नगरपालिका–४ जर्गका ४३ वर्षीय धनी चन्दको मृत्यु भएको छ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

National life
kumari

धनगढी- भीरबाट लडेर बैतडीको दशरथचन्द नगरपालिका–४ जर्गका ४३ वर्षीय धनी चन्दको मृत्यु भएको छ।

चन्दको भिटेजर्गस्थित सलहाल्ने भीरबाट लडेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

भीरबाट लडेर करिब ५ मिटर तल चन्द मृत अवस्थामा फेला परेका हुन्। मृतक चन्दको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ।

प्रकाशित: Feb 19, 2023| 07:35 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।