आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपति निर्वाचनका लागि अधिकृतको कार्यालय आज उद्घाटन गरिंदै

निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

महिला विश्वकपमा पाकिस्तान र श्रीलंका पराजित

पार्ल रंगशालामा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानलाई वेस्ट इन्डिजले ३ रनको झिनो अन्तरले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

भद्रपुर झापा गोल्डकपः आयोजक टिमले भारतको जयगाउँलाई हरायो

सहिद स्मारक ए डिभिज क्लब खुमलटारका अधिकांश खेलाडी अनुबन्ध गरेर प्रतियोगितामा उत्रिएको भद्रपुरले विजयी सुरुआत गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

८८ वर्षीय श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

प्रिमियर लिगमा युनाइटेड र टोटेनहमको जित

युनाइटेडको ओल्ड ट्राफोर्डमा सम्पन्न भएको खेलमा उसले लेस्टरविरुद्ध रहज जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

लिग २ मा आज स्कटल्यान्ड र नामिबिया भिड्दै

गएको फागुन २ गतेबाट नेपालमा सुरु भएको लिगमा सोमबार नामिबियाले अन्तिम खेलमा सहभागीता जनाउन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

अस्पतालको निर्माण कार्य सुरु नै नभइ सकियो ठेक्का म्याद

आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै सुरु भएको छैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउने भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

यस्ता छन् बिहान हिँड्दा १० फाइँदा

बिहानको ताजा हावामा कहिले हिँड्नु भएको छ ? थाहा छ, बिहानै उठ्नु सबैलाई कष्टकर लाग्छ तर बिहानको चिसो र ताजा हावामा हिँड्दा तपाईंले स्वास्थ्यसम्बन्धि विभिन्न फाइदा पाउनुका साथै गम्भीर रोगबाट...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

कानमा हुने संक्रमणबाट कसरी जोगिने?

धेरै मानिसमा कान दुख्ने समस्या हुन्छ। तर,हामीले यसलाई बेवास्ता गरिरहेका हुन्छौ। हुनत कानको दुखाई आम समस्या हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

काठमाडौं बसेर उपल्लो डोल्पाको तलब

उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन्। हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौंमा

हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन्। चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि उधारोमा सामानको विवरण तयार गरेर उधाराेमा राख्नु परेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

हतारमा शिलान्यास, दुई वर्ष वित्दा पनि पुरा भएन काम

१५ मंसिर २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल प्रविधिबाट अस्पतालको शिलान्यास गरेका सल्यानका ८ पालिका भित्रका आधारभूत अस्पतालको शिलान्यास गरे पनि अहिलेस निर्माण हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

आज देशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

एक वर्षमा २२७ जना सुत्केरीले पाए पोषणभत्ता

लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले एक वर्षको अवधिमा २२७ जना सुत्केरी महिलालाई पोषणभत्ता वितरण गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को साउन बाट लागु हुने गरी ल्याएको सुत्केरी महिलालाई...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने

कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

राष्ट्रपतिमा सघाउन कांग्रेसले प्रस्ताव गर्दा के भने प्रचण्डले?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

आज माओवादी पदाधिकारी बैठक, राष्ट्रपतिका विषयमा छलफल हुने

राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९