आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस मेसिन

मिर्गौला रोगका बिरामीको उपचारमा प्रयोग हुने सो मेसिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

बालुवाटारमा प्रचण्ड-रवि लामिछाने भेट

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच कुराकानी भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

कानुन व्यवसायीले मागे सर्वोच्च अदालतमा प्रधानन्यायाधीश

सर्वोच्च अदालतमा लामो समयदेखि प्रधानन्यायाधीश नियुक्त नगरिँदा न्याय सम्पादनमा चलखेल हुन सक्ने कानुनविद्हरूको ठम्याइ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

नामिबियाले पायो २२२ रनको प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियाका रुबिन ट्रुम्पलमनले पाँच विकेट गिराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाले गुमाए ज्यान

स्याङ्जा, मोरङ, कैलालीलगायत स्थानमा भएको सवारी दुर्घटनामा परेर पाँच जनाले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

कथित जनयुद्धबारे विरोध गर्दा क्याम्पस प्रमुख कुट्ने विद्यार्थीको माफीनामा

जनयुद्धलाई वैधानिकता दिनु माओवादी हिंसापीडितको अपमान हुने बताएर सामाजिक सञ्जालमा लेखेकै भरमा क्याम्पस प्रमुख कुट्ने सत्तारुढ अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले माफी मागेसँगै गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका बन्द ढोका खुले।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

कांग्रेस क्याम्पमा हाम फाल्दै प्रचण्ड, पुरानो गठजोड ब्युँतिने संकेत

सभापति देउवा, वरिष्ठ नेता पौडेल, सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेर प्रचण्डसँग राष्ट्रपतिका लागि मात्रै छलफल गरेनन्, सात दलीय गठबन्धन भत्काएर नेकपा माओवादीलाई कांग्रेस क्याम्प अर्थात् पुरानै पाँच दलीय...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

भक्तपुर नगरपालिकाले बाँड्यो ६१ लाख छात्रवृत्ति

भक्तपुर नपाले हाल आठ कलेज, छ शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि प्रयास जारी राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

स्कुलबाट भागेर फोटो सुट गराउन जान्थिन् कंगना रनावत

ती तस्बिरहरुमा उनी निकै क्युट देखिएको भनेर समर्थकहरुले रिप्लाइ दिइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु

मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार (चालक) र वालिङ नगरपालिका–८ मिर्दीका १४ वर्षिय सोबिन विक (सहचालक) छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

कांग्रेसलाई 'राष्ट्रपति' दिने प्रचण्ड संकेत

लामिछाने र मन्त्री पौडेलले ९ पुसको बालकोट सहमतिबाट दायाँबायाँ नहुन र एमाले भागमा परेको राष्ट्रपति पदमा सहयोग गर्न आग्रह गरे पनि ढुलमुले देखिए प्रधानमन्त्री प्रचण्ड।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

पशुपतिबाट साधुसन्तको बिदाइ गरिँदै

महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

एमाले अध्यक्ष ओलीसँग महासंघ प्रतिनिधिमण्डलको भेट

प्रतिनिधिसभामा प्रस्तावित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयकका प्रस्तावित प्रावधान हुबहु पारित भए खाद्य र खाद्यान्नसँग सम्बन्धित उद्योग,व्यवसाय बन्द हुने परिस्थिति आउनेतर्फ ओलीलाई महासंघले गरायो ध्यानाकर्षण।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

विश्वासको मत नपाउँदै सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- सरकार ५ वर्ष चल्छ

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री शाहले जसको र जसरी भए पनि सुदूरपश्चिम प्रदेश सरकार निरन्तर रहने र मध्यावधि निर्वाचन नहुने दाबी गरे।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

कांग्रेस नेता भण्डारीलाई प्राकृतिक श्वास–प्रश्वासको ट्रायलमा लगियो

सोमबार बिहान मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

अर्थशास्त्रको अन्तर्राष्ट्रिय स्पर्धामा छानिए नेपालको प्रतिनिधित्व गर्ने पाँच विद्यार्थी

राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

जसपाको विधान अधिवेशन आगामी चैतमा

बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

सपना र सहजताको चाकाचुलीमा प्रचण्ड

गठबन्धनको सरकार चलाउनु आफैंमा गाह्रो काम हो। त्यसमाथि गठबन्धनमा आवद्ध केही राजनीतिक दलको सैद्धान्तिक धरातलले प्रचण्डको निम्ति समस्या पैदा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९