शुक्रबार, फागुन १, २०८२

नामिबियाले पायो २२२ रनको प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियाका रुबिन ट्रुम्पलमनले पाँच विकेट गिराएका छन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं – काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिवी क्रिकेट मैदानमा भइरहेको खेलमा नामिबियाले जवाफी ब्याटिङ सुरु गरेको छ। टस जितेर पहिले बलिङ रोजेको नामिबियाले अहिले २२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डका क्रिस्टोफर म्याकब्रिडले ४७, थोमस म्याकिन्तोसले ३४ रन बनाए भने कप्तान बेरिङटोनले ३२ रनको योगदान दिएका छन्। यससँगै स्कटल्यान्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २२१ रन बनाएको छ।

त्यक्रममा नामिबियाका रुबिन ट्रुम्पलमनले पाँच विकेट गिराएका छन्। त्यस्तै तेन्गेनी लुन्गामेनीले पनि दुई विकेट लिएका छन्।

प्रकाशित: Feb 20, 2023| 14:10 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।