शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एलपी ग्यास सिलिन्डर अनावश्यक भण्डारण नगर्न आग्रह

घरमा धेरै सिलिन्डर भण्डारण गर्दा ग्यास चुहावट हुने र अन्य आगलागीबाट सिलिन्डर पड्किने जोखिम बढेपछि त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

माधव नेपालसँग भेटे चिनियाँ राजदूतले

केही दिनयता नेपालको चर्चा राष्ट्रपति उम्मेदवारको रुपमा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

दुर्गा प्रसाईंले ओलीमाथि लगाए राजावादीको आरोप

पूर्वराजा ज्ञानेन्द्रबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने प्रसाईंको दाबी।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

निर्वाचन खर्च नबुझाउनेमाथि राष्ट्रपतिको क्षमादानविरुद्ध सर्वोच्चमा रिट

निर्वाचन आयोगले कानुनअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिमाना गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

दुई महिने छोरी बोकेर संसद् यात्रा

कांग्रेस सांसद माया राई संसद् बैठकमा भाग लिन आउँदा दुई महिने छोरी ल्याउन छुटाउँदिनन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

नौ किलो चरेससहित धनगढीबाट तीन जना पक्राउ

धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

डीआईजी सिंहले दिए राजीनामा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लाइनमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले दिए राजीनामा।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

नेकपा एसको प्रस्टीकरण– राष्ट्रपतिबारे कतैबाट प्रस्ताव आएकै छैन

नेकपा एसका अध्यक्ष नेता नेपाललाई राष्ट्रपतिबारे अहिलेसम्म कसैले पनि प्रस्ताव नगरेको दाबी।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

सेयर बजारमा १३ दिनपछि हरियाली

परिसूचक आज ३३.५७ अंकले बढेर २०८० अंकमा कायम भएको छ। १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रह्यो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

लघुवित्तलाई कारबाहीको दायरामा ल्याउन गगन थापाको माग

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थालाई कारबाही गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

दार्चुलाको सामुदायिक वन क्षेत्र अतिक्रमण

सामुदायिक वनबाट वनजन्य पदार्थ चोरी तस्करी तथा वन जङ्गल जथाभावी फँडानी गर्ने गरेका कारण सामुदायिक वन अतिक्रमणको चपेटामा पर्न थालेका हुन्। डिभिजन वन कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार दार्चुला जिल्लामा एक...
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

भूकम्पले हल्लियो बाजुरा

बाजुराको बिछ्या आसपास केन्द्र बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

अरुण चौधरीको सांसद पद फुकुवा

बुधबार सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र पढेर सुनाएसँगै पद यथावत् रहेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

रवीन्द्र मिश्रको प्रस्ताव- पूर्वराजालाई बनाऔं राष्ट्रपति

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले राष्ट्रप्रमुखको रुपमा ज्ञानेन्द्रलाई प्रस्ताव गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

झाडीमा भेट्टाएर ल्याएको विस्फोटक पदार्थ पड्किंदा दुई बालक घाइते

घटना हिजो मंगलबार भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

दक्षिणकालीमा चार करोड लगानीको जुत्ता-चप्पल उद्योग सञ्चालनमा, मेयरले गरे उद्घाटन

देशको अर्थतन्त्रका लागि व्यापारभन्दा उद्योग फलदायी रहेकाले यसमा लगानी गरेको उद्योगका अध्यक्ष दिनेशराज अर्यालले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

गुल्मीमा बटुलिँदै राँगाको तथ्यांक

पालिकाले दूध उत्पादनमा प्रोत्साहन, भैंसीपालनमा किसानलाई प्रेरित गर्न राँगाको तथ्यांक संकलन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

६ महिनामै सवा ८ खर्ब नाघ्यो व्यापार घाटा

तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको छ भने ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको...
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९