सोमबार, वैशाख १४, २०८३

भूकम्पले हल्लियो बाजुरा

बाजुराको बिछ्या आसपास केन्द्र बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

National life
kumari

काठमाडौं– बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो १ः४५ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो। 

केन्द्रका अनुसार बाजुराको बिछ्या आसपास केन्द्र बनाएर भूकम्प गएको हो। छिमेकी अछाम, बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको  छ।

यसअघि पनि बाजुरामा भूकम्प गएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण संकलन हुँदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रकाशित: Feb 22, 2023| 15:01 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।