शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पत्रकार मनोज हितंगाको सवारी दुर्घटनामा मृत्यु

बुटवलको मिलनचोकमा शनिबार राति भएको दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

प्रभु साह पनि रामचन्द्रको पक्षमा उभिए

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

गोदावरीबाट लागूऔषसहित दुई जना पक्राउ

कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

बैतडीमा वनभोज गएका युवा नदीमा मृत फेला

बैतडीमा साथीहरूसँग वनभोज गएका युवा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

धनुषामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, चार घाइते

धनुषामा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

१५ सय १५ किलो गाँजा, १३ किलो चरेस र हतियारसहित पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट सो सामाग्रीसहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

अलैँची बिक्रीबाट २० करोड आम्दानी

अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा ३८० मेट्रिक टन अलैँची बिक्री भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

श्रीमान्-श्रीमतीसहित देशको विभिन्न स्थानमा ६ जना मृत फेला

प्रहरीले देशको विभिन्न ठाउँबाट मृत व्यक्तिको शव फेला गरेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजु प्रगति गल्लीस्थित सडकपेटीमा लमजुङ्ग घर भएकी ३५ वर्षीया सोना गुरुङ शनिबार मृत अवस्थामा फेला परेकी...
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

आज राष्ट्रियसभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक आज दिउँसो एक बजेर एक मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

जबरजस्ती करणी आरोपमा रोल्पा र झापाबाट दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रोल्पा र झापामा दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

केन्द्रमा समीकरण फेरिँदा गण्डकी सरकार अप्ठ्यारोमा

केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा)का मन्त्रीले सरकारबाट बाहिरिने संकेत गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

मकवानपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुरमा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनीहरुको मृत्युभएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

तीन प्रदेशमा वर्षाको सम्भावना

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे

गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनी जग्गामा गोलभेंडा खेती

कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

हेटौंडा उपमहानगरपालिकाद्वारा ४८ योजना सम्पन्न

उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो। बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

वन्यजन्तुका कारण गहुँखेती गर्नै छाडे कावासोतीका किसानले

नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उनले आफ्नो खेतबारीमा गहुँखेती नै गर्न छाडेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९