शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालका लागि गुल्सन र सोमपालले लिए विकेट

फास्ट बलर सोमपालले पाँचौ ओभरको पहिलो बलमा ओपनर टोनी उरालाई आउट गराएका थिए। उनी आउट हुँदा पपुवा न्युगिनियाले ११ रन मात्र बनाएको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

आठ दलीय भागबन्डाको सहमतिप्रति रिसाए बाबुराम

दल र नेताका निम्ति राजकीय पदको भागबन्डा गरेर गठबन्धन निर्माण गर्नु मुलुकका लागि दुर्भाग्य रहेको नेता भट्टराईको दाबी।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

रिहा भए पल शाह

उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन्। पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

एक वर्षपछि जेलमुक्त भए नायक पल शाह

१५ फागुन २०७८ मा तनहुँ प्रहरीको हिरासतमा पुगेका नायक शाह उच्च अदालत पोखराको आदेशपछि रिहा भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

सरकारबाट बाहिरिने एमाले निर्णय

च्यासलमा बसेको आकस्मिक बैठकपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

एजेन्डा मिल्नेसँग सहकार्य भए पनि कतै विलय हुँदैनौं : माधव नेपाल

आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका समाचार अनुमान मात्रै रहेको नेता नेपालको दाबी।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

९ कक्षाका विद्यार्थीलाई ३५ प्रतिशत उत्तीर्णांक अनिवार्य

केन्द्रले विद्यार्थीको उपलब्धि मूल्यांकनका लागि ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा यस्तो प्रावधान राखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

१५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

अकस्मात रोकियो प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण

प्रधानमन्त्री प्रचण्डको १९ देखि २२ फागुनसम्मका लागि तय भएको कतार भ्रमण एकाएक रोकिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

सिंहदरबारकै क्यान्टिनमा भेटियो कैफियत

सिंहदबारभित्र केन्द्रीय क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेनागृहका  सञ्चालक उत्तम भट्टलाई विभागको तिरायो ३ लाख जरिमाना।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन कार्यदल गठन

कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

वसन्तपुरमा चीर ठड्याएर होली पर्वको संकेत

हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याएसँगै मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संंघीय संसद् परिसरमा खोलिएको निर्वाचन कार्यालयले २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

एक किशोरीलाई दुर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

लागूऔषध चरेशसहित कपिलवस्तुमा एक जना पक्राउ

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

सञ्चारमन्त्री शर्मा र काठमाडौं महानगरका मेयर शाहबीच भेटवार्ता

उक्त भेटमा मेयर बालेनले सञ्चार क्षेत्रको नियमन गर्न र काठमाडौंको अव्यवस्थित तारहरुरुलाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९