शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जहाँ एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँछन्

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

बागलुङमा बाबुद्वारा दुई वर्षीया छोरीको हत्या

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

बेनीको बजार : होटल व्यवसायीका पर्यटकमा नजर

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

माधव नेपाललाई भेट्न पुगे सुवास नेम्वाङ

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

करण केसीले लिए पहिलो ओभरमै युएईको विकेट

नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

रोहितले जिते लगातार छैटौं पटक टस, नेपालले फिल्डिङ गर्दै

नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

राजनीतिले सही बाटो समात्यो : नेता प्रकाशमान

एमाले नेतृत्वको सात दलीय गठबन्धनका कारण केही समय राजनीति असहज रुपमा अघि बढे पनि अहिले आठ दलीय गठबन्धन बनेकाले सबै ठीकठाक हुन थालेको नेता सिंहको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

म्यानचेस्टर युनाइटेड र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

एनएनआईपिए अवार्ड चैतमा

बुधबार आयोजक एनएनआईपिएले एक सूचना जारी गर्दै यो वर्षको अवार्ड आगामि चैतमा गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

चैतन्य पाठशालाको आयोजनामा धनगढीमा पाँच दिने योग शिविर

चैतन्य पाठशाला धनगगढीले पाँच दिने योग शिविरको बयोजना गरेको छ। पतन्जली योग समिति कैलालीको हतमा शिविर आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

यू–१९ क्रिकेटको सात वर्ष लामो विश्वकप पखाई

नेपाली यू १९ राष्ट्रिय क्रिकेट टिम अहिले विश्वकपमा पुग्ने अन्तिम प्रतिस्पर्धामा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

नेपाली टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

नेपाल र युएईको भिडन्त आजः छैटौं जित निकाल्ला नेपालले?

जारी आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार रेकर्ड बनाइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

सुशासन प्रवर्द्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले कर्मचारीलाई समयमै कार्यालय आउने र काम सकेपछि मात्रै जाने गरी अनुशासित बनाउन प्रविधिको प्रयोग इ–हाजिरीबाट सुरु गरिरएको र अब नागरिकलाई लक्षित गरी प्रविधि प्रयोगमा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउनेगरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डाक्टर सरोजकुमार रायले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

राष्ट्रपति चुनावका लागि प्रदेश खटिए कांग्रेस पदाधिकारी

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

ढोरपाटनमा ढिस्कोले च्यापिएर एक जनाको मृत्यु

ढोरपाटन नगरपालिका–३ सामा बस्ने २१ वर्षीय राजन घिमिरेको आफ्नै घरदेखि ५० मिटर टाढा जंगलमा ढुंगा झिक्नेक्रममा माथिबाट खसेको ढिस्कोले च्यापिँदा मृत्युभएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

बीपीडब्लूको आईपीओ बिक्री खुला 

बीपीडब्लू लघुवित्त वित्तिय संस्थाको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९