शुक्रबार, कात्तिक ७, २०८२

एनएनआईपिए अवार्ड चैतमा

बुधबार आयोजक एनएनआईपिएले एक सूचना जारी गर्दै यो वर्षको अवार्ड आगामि चैतमा गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपिएले आगामि संस्करणको अवार्ड आगामि चैत महिनामा गर्ने भएको छ। हिजो बुधबार आयोजक एनएनआईपिएले एक सूचना जारी गर्दै यो वर्षको अवार्ड आगामि चैतमा गर्ने निर्णय गरेको हो।

Kumaribank

संघले हरेक वर्ष नेपाल ओलम्पिक कमिटीबाट अधिकार पाएका २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आइरहेको छ। उसले त्यसमध्येबाट एक खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीका रुपमा सम्मान गर्ने गरेको छ।

त्यो अवार्डमा एक सिनियर खेलाडकर्मीलाई गजराज आदर्श खेल व्यक्तित्व प्रदान गर्ने गरेको छ। एनएनआईपिएले वर्ष पनि पहिलेको जस्तै एक खेल पत्रकार र एक पारा खेलाडीलाई सम्माना गर्ने जानकारी दिएको छ।

अवार्डमा सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रतिभासाली खेलाडीले १० हजार र उत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाउने छन्।

प्रकाशित: Mar 02, 2023| 10:16 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।