आइतबार, असार १४, २०८३

करण केसीले लिए पहिलो ओभरमै युएईको विकेट

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९
National life
Shivam cement

काठमाडौं – नेपाली फास्ट बलर केरण केसीले युएईविरुद्धको खेलको पहिलो ओभरमै विकेट गिराएका छन्। उनले पहिलो ओभरको पाँचौ बलमा युएईका ओपनर मुहम्मद वासिमलाई आउट गराएका हुन्।

यससँगै नेपालले खेलमा सहज सुरुआत गरेको छ। पहिलो ओभर नै करणले मेडन ओभर बल प्रहार गरेका छन्। आज जितको लक्ष्यसाथ मैदान उत्रिएको नेपाली टिमले सहज सुरुआत गरेको हो।

आजको खेलमा नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले एक फेरबदल गरेका छन्। उनीहरुले पछिल्लो खेलमा रहेका प्रतिस जिसीलाई हटाएर सन्दिपलाई प्लेइङ सेटमा राखेका छन्।

प्रकाशित: Mar 02, 2023| 12:00 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।