शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नगर बस सञ्चालनमा जुट्यो विराटनगर महानगर

लगानी बोर्डको सौजन्यमा सिटी बस सञ्चालनका लागि महानगरको कार्यपालिका बैठकले स्वीकृति दिइसकेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

सञ्चार माध्यमको प्राथमिकतामा ठूला नेता मात्रै : सभामुख घिमिरे

सञ्चार माध्यमलाई नेता केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्न सभामुख घिमिरेको आग्रह।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

राष्ट्रपति निर्वाचनको अंकगणितले संसदीय गतिविधिमा पूर्णविराम

२६ पुसमा संसद्बाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण बदलेपछिको असर संसदीय गतिविधिमा परेको छ। कांग्रेस सम्मिलित गठबन्धन र एमालेले राष्ट्रपतिमा उठाएका उम्मेदवारलाई भोट माग्दै नेताहरू पार्टी कार्यालयका ढोका...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

नेपालले लियो पहिलो विकेट, पिएनजीको औषत सुरुआत

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत शृंखलामा नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु, १९ जना घाइते

चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

स्ववियु निर्वाचनमा दर्ता हुँदै विद्यार्थीका संगठन

शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुन सबै क्याम्पसका विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराउनुपर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

एसईईको रजिस्ट्रेसन फाराम खुल्यो 

शुक्रबारदेखि खुलाइएको फाराम चैत मसान्तसम्म नियमित शुल्क र १७ वैशाख२ ०८० सम्म दोब्बर शुल्क तिरेर भर्न/भराउन सकिनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

कोसी प्रदेश नामकरणबारे बोल्यो माओवादी– जातीय पहिचान जोड्न नसक्नुमा संसदीय अंकगणितको खेल

पहिचान पक्षधर मानिने माओवादी केन्द्रले कोसी प्रदेशमा सहमति जनाएपछि कार्यकर्ता र जातीय राज्यका समर्थकबाट आलोचना भइरहेका बेला पार्टीको प्रदेश संसदीय दलले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

आयुर्वेदका लागि नेपाल सही र उचित गन्त : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

ठमेलमा ओम्निया क्लब सञ्चालनमा

मनोरञ्जन पारखिका लागि काठमाडौंको ठमेलमा आफ्नो भिन्नै स्वाद लिएर ओम्निया क्लब आजदेखी सञ्चालनमा आउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरले तोक्यो समयसीमा

पशुपति क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सहयोगका लागि कोषले पत्र लेखेपछि महानगरले समयसीमा तोकेरै चेतावनी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुवेसी स्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ।  
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

‘प्रसाद २’ को टेलर सार्वजनिक

चलचित्र ‘प्रसाद २’को फस्टलुक टेलर सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

आयुर्वेदको सातौं महासभा काठमाडौंमा आजदेखि

अन्तर्राष्ट्रिय आयुर्वेदको सातौं महासभा काठमाडौंमा हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

मुग्लिन–पोखरा सडकको तनहुँ खण्ड राति ४ घन्टा बन्द हुने

मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगामी २९ गतेसम्म बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

ए डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई नि:शुल्क प्रवेश 

अखिल नेपाल फूटबल संघको आयोजनामा हुने सहिद स्मारक ए डिभिजन लिगको आज हुने उद्घाटन खेलमा विद्यार्थीले नि:शुल्क प्रवेश पाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

ए डिभिजन लिग: युवा खेलाडीको भरमै उपाधिको सपना

काठमाडौंमा ४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग सुरु हुनुपूर्व क्लबका प्रशिक्षक, कप्तान र व्यवस्थापकहरुले टिममा अधिकांश युवा खेलाडीका साथ खेलिरहेको जानकारी...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९