शनिबार, कात्तिक ८, २०८२

नेपालले लियो पहिलो विकेट, पिएनजीको औषत सुरुआत

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत शृंखलामा नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्दैछ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९
Kumaribank
Metro Mart

काठमाडौं-  युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत शृंखलामा नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्दैछ। खेलमा नेपालले टस हारेर बलिङको निम्ता पाएको थियो।

सुरुको ११ ओभर सकिँदा पिएनजीले एक विकेट गुमाएर ५० रन बनाएको थियो। खेलमा नेपालका लागि सन्दिप लामिछानेले पहिलो विकेट गिराएको छ। ४३ बलमा २६ रन बनाएका किलिप डोरिगो आउट भएका छन्। उनी १० ओभर तीन बलमा ४२ रन भएको अवस्थामा आउट भएका थिए।

प्रकाशित: Mar 03, 2023| 12:43 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।