बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खेल हेर्न पुगेका प्रधानमन्त्रीले दिए बधाई 

नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

यूएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

खराब लाइटिङका कारण खेलको निर्णय डीएल मेथडबाट लिइँदा नतिजा नेपालको पक्षमा आएको हो। आईसीसीका अनुसार नेपालले युएईलाई ९ रनले हराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

आमसञ्चार क्षेत्रबारे अध्ययन गरी सुझाव दिन समिति गठन

नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

पहिरोमा च्यापिएर सिन्धुलीमा एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

उद्योग मन्त्रालयबाट मागियो बजेट सुझाव

उपसमितिले आगामी बजेटमा गर्नुपर्ने नीतिगत र कानुनी सुधारको विषयमा सरोकारवालासँग सुझाव मागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट

गाँजा खेतीलाई वैधानिकताको मागसहित विभिन्न कार्यक्रम हुँदै आए विभिन्न निकाय तथा राजनीतिक दलले पहल नगरेपछि सर्वोच्च पुग्नुपरेको संघको प्रतिक्रिया।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको नयाँ मिति सार्वजनिक

मतदाता विद्यार्थीको नाममा विवाद भएसँगै ५ चैतलाई तोकिएको निर्वाचन सहमतिपछि ९ चैतमा तय गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

तीनै तहका सरकारले एकै ठाउँमा एउटै काम गर्दा परिणाम देखिएको छैन: मुख्यमन्त्री कार्की [अन्तर्वार्ता]

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायामा परेको बताएका छन्। उनले मुलुकले संघीयताको अभ्यास थालेको सात वर्षकै अवधिमा सन्तोषजनक भएको दाबी गरे। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

नेपालको खराब ब्याटिङ, सय रनमै गुम्यो चार विकेट

नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, राजनीतिक दलहरूलाई आयोगले गरायो सचेत

प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेशसभा सदस्यले उपराष्ट्रपति चयनका लागि गर्ने मतदानको समय शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कायम रहने।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवास सरे

नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९