फिना विश्व पौडी च्याम्पियनसिपको १३औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार(आज) अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्ने भएको छ।
पुरुषतर्फ आठ देश र महिलातर्फ पाँच देश सम्मिलित एसिया रग्बी आजबाट दशरथ रंगशालामा सुरु हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा नेपालमा रग्बी प्रतियोगिता हुन लागेको...
टोखा नगरपालिका-८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार एक थानसहित उदयपुर ताप्ली गाउँपालिका-२ बस्ने ५० वर्षीय मदन बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
बागलुङमा चालू आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन्। चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ।
डेढ महिनादेखि अर्घाखाँचीबाट हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ। किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगन्ज ल्याइएको हो।
लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ। पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो।
कमजोर प्रदर्शनका कारण प्रतियोगिताबाट बाहिरिएपछि बेल्जियन कप्तान इडेन हाजार्डलाई ठूलो झट्का लाग्यो। उपाधि जित्ने लक्ष्यका साथ गोल्डेन टिम लिएर कतार पुगेका हाजार्डको एउटै मात्र उद्देश्य थियो–विश्वकप जित्ने। तर खेलमा पराजित...