बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रास्वपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्विप

नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

कुन आधारमा मन्त्री छान्दैछ कांग्रेसले ?

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले सरकारमा मन्त्री पठाउँदा निश्चित मापदण्डका आधारमा पठाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

बैंकर डंगोललाई इलाम स्वर्गकै टुक्रा लागेपछि...

डंगोल इलामलाई स्वर्गकै एक सुन्दर टुक्राको रूपमा चित्रण गर्छन्। पहिलो पटक कन्याम जाँदा आफूलाई स्वर्ग नै पुगेझैं| महशुस भएको उनले बताए।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

कांग्रेस अब सत्ता पक्षको बेन्चमा बस्ने

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस प्रतिपक्षमा बसेपछि प्रतिपक्षी दल कुन भन्ने विवाद भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

चिसो घटेपछि बल्ल पर्यटक बढे मुस्ताङमा

पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ 

देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

सुनको मूल्यमा उच्च रेकर्ड, पुग्यो तोलाको १ लाख १० हजार

यसअघिको उच्च मूल्य गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

देशभर स्ववियु निर्वाचनको उत्साह [तस्बिरहरु]

देशभरिका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।  
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

ग्वार्कोचोकमा सवारी दुर्घटना, एक जनाको मृत्यु

ललितपुरको ग्वार्कोचोकमा शनिबार बेलुकी साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

गायक खड्ग गर्बुजाको गीतमा राहुल र केकीको अभिनय

बालाजु नजिक धर्मस्थलीको आकाशमा बादल डम्म लागेको थियो, पानी पर्ने डरैडरका बावजुद अभिनय गर्दै थिए, लोक गायक खड्ग गर्बुजा पुनमगर।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

काठमाडौंमा त्रिवि अन्तर्गतका सात क्याम्पसमा भएन स्ववियु चुनाव

आज देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

चितवनमा पाटेबाघ मृत फेला

चितवनको कालिका नगरपालिका-७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

रोकियो धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन

बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९

स्ववियु निर्वाचन : मतदानको समय अपराह्न ४ बजेसम्म

स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९