बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मिटरब्याज पीडितको आन्दोलनमा मेयर बालेनको ऐक्यबद्धता

उनले सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै पीडितको मागप्रति ऐक्यबद्धता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

परिवारसहित चिडियाखाना पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

जनयुद्ध दिवस खारेज गर्न माग गरिएको रिट सर्वोच्चमा भएन दर्ता

जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने तथा २०८० सालको क्यालेन्डरमा जनयुद्ध दिवस भनेर उल्लेख गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै मनिराम उपाध्यायले सर्वोच्चमा रिट पेस गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

एमालेमा आएपछि गंगाजस्तै शालीन हुनुपर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

ट्याक्टर दुर्घटनामा परि धनुषामा एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक

विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू विरोधसभाका लागि वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरको नगर प्रहरीले गेटमै रोकेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

नेपालले आयोजना गर्दै ओलम्पिक छनोटको खेल 

नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने बताएर नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्रै स्पर्धा हुने। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

वर्ष दिनपछि चीन फर्किए ज्याक मा

ज्याक चिनियाँ कम्पनी अलिबाबाका संस्थापक हुन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

संस्कृतिमन्त्री किरातीको भोगाइ– जहाँ छोयो, त्यही फाटेको छ देश

१० वर्षसम्म सांसद भएर बुझेको राजनीति मन्त्री भएपछि सोचेभन्दा फरक भएको मन्त्री किरातीको तर्क।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

पाठ्यपुस्तकमा प्रधानमन्त्री प्रचण्डको पहल

छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए। सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

भारतमा कालो पोसाक पहिरिएर लोकसभाभित्रै विपक्षी दलको प्रदर्शन

कंग्रेस आई नेतृत्वमा १७ राजनीतिक दल सम्मिलित प्रतिपक्षी सांसदद्वारा  प्रधानमन्त्री मोदी र बिजेपीकै कारण भारतमा लोकतन्त्रको कालो अध्याय सुरु भएको दाबी। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

नेप्से परिसूचक १७.७० अंकले बढ्यो

हिजो २६.८५ अंकले घटेको बजार आज भने बढेको हो। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

सद्भाव कायम गर्न कैलालीमा साहित्य महोत्सव हुँदै

नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

तीन महिने कामबाट सन्तुष्ट भएनन् मन्त्री नारायणकाजी

मन्त्रालय जिम्मा लिएको ९० दिने अवधिमा काममा प्रगति भए पनि पूर्ण रुपमा सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको उपप्रधानमन्त्री नारायणकाजीको स्वीकारोक्ति।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

रसुवामा सवारी अनियमितता बढ्दो

नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९