बुधबार, साउन ७, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ र रञ्जीत धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ मा खरिद गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड : राष्ट्रपति भण्डारी

उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड : राष्ट्रपति भण्डारी

आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न...
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सुन्तला खेतीबाट जीवनस्तर उकास्दै बेनीका किसान

सुन्तला खेतीबाट जीवनस्तर उकास्दै बेनीका किसान

बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन्। सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
महेन्द्र राय यादवले भोलि शपथ लिने

महेन्द्र राय यादवले भोलि शपथ लिने

उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
बाणगंगा नदीमा एक जनाले हाम फालेको आशंका

बाणगंगा नदीमा एक जनाले हाम फालेको आशंका

कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
बिहान प्रचण्डलाई भेटेका उपेन्द्र यादव साँझ बालकोट पुगे

बिहान प्रचण्डलाई भेटेका उपेन्द्र यादव साँझ बालकोट पुगे

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
कुर्था-बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

कुर्था-बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

हाल सञ्चालनमा रहेको रेल सेट भने नेपाल सरकारले भारतीय सरकारी कम्पनीसँग खरिद गरेको रेल विभागले जनाएको छ। जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
४० करोडका उपकरण किनेर कर्मचारीलाई तालिम दिइसकेपछि खोसियो हिमालय एअरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ

४० करोडका उपकरण किनेर कर्मचारीलाई तालिम दिइसकेपछि खोसियो हिमालय एअरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला कम्पनीले पाएको सो सुविधा अहिले जीवनराम श्रेष्ठको पालामा खोसिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
माओवादीले पनि गर्‍यो आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय

माओवादीले पनि गर्‍यो आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
भलिबल च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

भलिबल च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
संकटमा कपिलवस्तुको शंकरपुर ताल

संकटमा कपिलवस्तुको शंकरपुर ताल

यो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो ताल पनि हो। चन्द्रौटा बजारबाट करिब पाँच किलोमिटर दक्षिण-पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीका रूपमा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
जेलबाट छुटे चार्ल्स शोभराज, अध्यागमनले स्वदेश पठाइदिने

जेलबाट छुटे चार्ल्स शोभराज, अध्यागमनले स्वदेश पठाइदिने

बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
पाँचखाल 'ग्रीन स्मार्ट-सिटी'को सम्भाव्यता अध्ययन सुरु

पाँचखाल 'ग्रीन स्मार्ट-सिटी'को सम्भाव्यता अध्ययन सुरु

सम्भाव्यता अध्ययनसँगै सिटी निर्माणका लागि विभिन्न निकायद्वारा छलफल पनि सुरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
बैतडी शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक

बैतडी शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९