प्रसारण संस्था एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको मृत्यु भएको हो।
प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जनाले मातृभाषामा शपथ लिने भएका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र मात्रै मिल्दा पनि सुदूरपश्चिम प्रदेश सरकार बन्ने सहज परिस्थिती भए पनि केन्द्रमा राष्ट्रिय राजनीतिको समिकरण बदलिँदा प्रदेशमा पनि त्यसको असर पर्ने देखिएको छ।