शनिबार, साउन १०, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रौतहटमा लाखौँको भारतीय घिउ बरामद

रौतहटमा लाखौँको भारतीय घिउ बरामद

रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठूलो परिमाणमा भारतबाट अवैध रूपमा आयातित भैँसीको घिउ बरामद गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
डीएसपी ठगबहादुर अवैध सुन र नगदसहित सीआईबीको नियन्त्रणमा

डीएसपी ठगबहादुर अवैध सुन र नगदसहित सीआईबीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी अनुसन्धानमा तानिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
स्वतन्त्र पार्टीमा सरकारमा जानेबारे देखियो विवाद

स्वतन्त्र पार्टीमा सरकारमा जानेबारे देखियो विवाद

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
सिके राउतको ट्विट- सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ

सिके राउतको ट्विट- सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
मधेस प्रदेशमा निर्वाचित सबै प्रदेश सभा सदस्यलाई ल्यापटप

मधेस प्रदेशमा निर्वाचित सबै प्रदेश सभा सदस्यलाई ल्यापटप

मधेस प्रदेशमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई ल्यापटप वितरण गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
नवनियुक्त प्रधानमन्त्रीले दौरा–सुरुवालमा शपथ खाने

नवनियुक्त प्रधानमन्त्रीले दौरा–सुरुवालमा शपथ खाने

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ खाँदै छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
गुरुराज घिमिरेले मागे देउवाको राजीनामा

गुरुराज घिमिरेले मागे देउवाको राजीनामा

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालेको राजीनामा माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा [तस्बिरहरू]

माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा [तस्बिरहरू]

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
टस हारेर ब्याटिङ गर्दै काठमाडौं

टस हारेर ब्याटिङ गर्दै काठमाडौं

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा फार वेष्ट युनाइट्ड र काठमाडौं खेल्दै छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
फोहोर व्यवस्थापन नगर्दा बस्तीनै दुर्गन्धित

फोहोर व्यवस्थापन नगर्दा बस्तीनै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
खुमलटार पुगेर बाबुरामले दिए प्रचण्डलाई बधाई

खुमलटार पुगेर बाबुरामले दिए प्रचण्डलाई बधाई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बोलाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
गुर्जाबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

गुर्जाबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-१ गुर्जाकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी

सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
नेकपा माओवादी केन्द्र बैठक सुरु

नेकपा माओवादी केन्द्र बैठक सुरु

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
प्रदेश १ मा ६ जनाले मातृभाषामा शपथ लिने

प्रदेश १ मा ६ जनाले मातृभाषामा शपथ लिने

प्रदेश १ सभाको दोश्रो कार्यकाल सोमबारदेखि सुरु हुँदैछ। प्रदेशसभा सदस्यले शपथग्रहण लिएसँगै प्रदेशसभाको कार्यकाल सुरु हुने छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
प्रदेश १ मा एमालेद्वारा मात्रै दलको नेता चयन

प्रदेश १ मा एमालेद्वारा मात्रै दलको नेता चयन

नेकपा एमालेले प्रदेश १ मा संसदीय दलको नेता चउन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
४० लाख खोप थन्कियो, बुस्टर डोज छैन

४० लाख खोप थन्कियो, बुस्टर डोज छैन

नेपालमा हाल करिब ४० लाख भ्याक्सिन मौज्दातमा भए पनि उक्त भ्याक्सिन विभिन्न प्राविधिक कारणले बुस्टर डोजका रूपमा लगाउन नमिल्ने जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९