शनिबार, भदौ ६, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ ६, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने
एसीसी मेन्स प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
विदेश पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने दुई जना पक्राउ
विदेशमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभन पारेर ६६ लाख बढी ठगी गर्ने २ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
यी हुन् धनगढीका शून्य नतिजा ल्याउने १७ विद्यालय
धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
मेयर बालेनविरुद्धको रिटको सुनवाई आज
काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
उर्जा सम्मेलनमा नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा बारे छलफल हुने
आजदेखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
हापुरखोला पुल निर्माण सुरु भएको सात वर्षसम्म पनि अधुरै
पुल नबन्दा सास्ती भएपछि नागरिकले स्थानीय सरकारलाई पनि झक्झक्याउने गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
जग्गाको वर्गीकरण नहुँदा राजस्व संकलन घट्यो
ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व संकलनकमा कमी आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
एभोकाडो प्रतिकेजी ४ सय, अन्य तरकारी तथा फलफूलको मूल्य कति?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
दुवै सदनको बैठक बस्दै
संघीय संसद् दुवै सदनको बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
खैरो हेरोइनसहित मोरङबाट तीन जना पक्राउ
मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना सोमबार राति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
जोशीको हत्या आरोपमा महिलासँगै पुरुष पनि पक्राउ
बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय बाशुदेव जोशीको हत्या संलग्न दुई जना आरोपित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
आज तराईमा हावाहुरी र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
बेंगलोरलाई पराजित गर्दै चेन्नाईको रोमाञ्चक जित
खेलमा चेन्नाईले २२६ रनको स्कोर डिफेण्ड गर्दै बेंगलोरलाई उसैको मैदानमा पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
संवैधानिक परिषद् बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घन्टा बन्द
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक ६ घन्टा यातायात सेवा बन्द हुन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
प्रदूषण बढ्यो, काठमाडौंमा तुवाँलोको सम्भावना
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०
2248
2249
2250
2251