NadaNada
शुक्रबार, भदौ ६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युक्रेनमा व्यापक हवाई आक्रमण

युक्रेनमा व्यापक हवाई आक्रमण

रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
प्यालेस्टाइनी शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए

इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
चितवनमा वन्यजन्तु चोरी शिकारी बढेपछि सेनाको गस्ती

चोरी शिकारीबाट गैंडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणले निकुञ्जको सुरक्षा मजबुत पार्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
विद्युत् मिटर जडान नहुँदा कावासोतीका किसानलाई सिँचाइको समस्या

विद्युतीय मोटरबाट सिँचाइ गर्न खेतखेतमा गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् नपुगेका कारण समस्या भएको कावासोतीका किसान राजु देवकोटाले बताए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
हिउँदे वर्षा नहुँदा महोत्तरीका किसान चिन्तित

यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो। हिउँदे वर्षा नहुँदा खेतबारीका बालीका बिरुवा क्रकँदै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत ढुंगेल पक्राउ

बिहीबार साँझ एक लाख ५० हजार रूपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव

भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज आयोजित विशेष समारोहमा उनले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
मोरङमा करदाता शिक्षाका लागि घरदैलो अभियान

महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
खर्च घटाउन गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशन

आज मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङमा उनले पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य शर्त भएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
१२ पटक म्याद थप्दा पनि पूरा भएन आयोजना, नयाँ ठेकेदारको खोजी

सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
भ्रष्टाचार आरोप लागेका नासुलाई विशेष अदालतले दियो सफाइ

न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फैसला भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
हिमपातका कारण जुम्लामा विद्युत् सेवा अवरुद्ध

मङ्गलबारदेखि लगातारको हमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
लुम्बिनीको समृद्धिका आधार तयार पारिसकेका छौं: मुख्यमन्त्री गिरी [अन्तर्वार्ता]

मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट विश्वासको मतसमेत लिएपछि उनले केही दिनमै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रविको सहयोग

गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
युवराज लामाको नेतृत्वमा कराते महासंघ तदर्थ समिति गठन

अघिल्लो तदर्थ समितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सहअध्यक्ष बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
प्रेम आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

अधिवक्ता स्वागत नेपालको टोलीले आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ घाइते

ट्याक्टर अनियन्त्रित भएर सडकमा नै पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
प्रचण्ड सरकारका महिना दिन : काम सुस्त, भाषणमा उछाल

तेस्रो पटक सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले पद वहालीका क्रममा नागरिकलाई सुशासनको प्रत्याभूति दिइने घोषणा गरेका थिए। तर घोषणा कार्यान्वयन हुनुको साटो बरु राज्यबाट वर्षौंदेखि पीडित, शोषित प्रेमप्रसाद आचार्यहरू जनप्रतिनिधिको...