शनिबार, भदौ ६, २०८३

काठमाडौंको कपनमा चक्कु हानेर एक महिलाको हत्या

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- कपनमा एक महिलाको चक्कु प्रहार गरी हत्या गरिएको छ। बिहीबार  दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी महिलाको हत्या भएको हो।

स्थायी घर बगलुङको बढीगाड भएकी उनीमाथि  चक्कु हान्नेको पहिचान खुलिनसकेको प्रहरीले जानकारी दिएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित: Apr 20, 2023| 21:08 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्