अख्तियारले माटो बेच्ने कञ्चनपुर लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक बोहरा, व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राना, माटो किन्ने भगवती र बैजनाथ इँटा उद्योग सञ्चालकमाथि मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०