त्रिभुवन विमानस्थलबाट गत बुधबार एक क्विन्टल सुन भन्सार पास भएर बाहिरिएपछि छानबिन गर्न भन्सार प्रमुखलाई पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको हो।
सानेपा बैठकमा नेताहरूबीच एकापसमा भएको तुष्टिलाई बिर्साउने गरी पार्टीका संस्थापक बीपी कोइरालाका छोरा शशांकले लैनचौर बैंक्वेटमा चियापान आयोजना गरेर नेताहरूलाई निम्त्याएका हुन्
उद्योगी, व्यवसायीका संघ–संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति निकालेर मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरेका हुन्।
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्री महतको आग्रह।
२ साउनदेखि जारी सानेपा बैठकमा केन्द्रीय सदस्यबाट व्यक्त तीतामिठा टीकाटिप्पणीलाई बिसाउने गरी शशांकले चियापान कार्यक्रम आयोजना गरेको उनी निकटस्थले बताएका छन्।