विश्वका विभिन्न मुलुकमा सहमतिमा हुने यौन सम्बन्धको उमेर हेर्दा औसत १६ वर्ष देखिन्छ। नेपाल र भारतमा १८ वर्ष बनाइएको छ भने कैयौं मुलुकमा १३ वर्ष पनि छ।
शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक गतिविधि र अर्थोपार्जनमा पूरै बेखबर रहने मुसहर अब यी क्षेत्रमा चासो बढाउँदै आफ्नो समुदायको पुरानो परिचय फेर्दै गरेका देखिन्छन्।