मंगलबार, वैशाख २२, २०८३

समाज

कास्कीमा सार्वजनिक स्थलमा धूमपान गरे १०० जरिमाना

१ माघदेखि सार्वजनिक ठाउँमा धूमपान गर्नेलाई १०० जरिमाना गर्ने नियमलाई कार्यान्वयन गर्न लागिएको कास्की प्रशासनले बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

सादा पोसाकधारी प्रहरीको विवरण बटुल्दै गृह प्रशासन

युनिट इन्चार्जले सादा पोसाकमा खटिएका प्रहरीलाई दुरुपयोग गरिरहेको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विवरण संकलन गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना, चार नेपालीको मृत्यु

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

वन्यजन्तु बस्ती पसेपछि...

लगलगी मुटु कमाउने जाडोमा वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

हेटौंडामा करेन्ट लागेर एक युवकको मृत्यु

हेटौंडा-१७ स्थित कर्रा जोडधारा खोलामा माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा अचानक करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

कञ्चनपुरबाट लागूऔषधसहित भण्डारी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

भानुआटुको तटमा ७ म्याग्निच्युडको भूकम्प

प्यासिफिक टापु राष्ट्र भानुआटुको तटमा आइतवार अबेर राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

बेरुजुले थिचिए खोटाङका ४६५ विद्यालय

विभिन्न योजना सञ्चालनका क्रममा खोटाङका ४६५ विद्यालयको नाममा बेरुजु निस्किएको छ। भवन, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनका क्रममा विद्यालय बेरुजुमा फसेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-३, पिपलडाँडा निकीचौर नजिकै ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

निमित्त प्रशासकीय र लेखापालले गाउँपालिकामा पाइला नै नटेकी पाँच महिनाको तलब खाए

गाउँपालिकामा पाँच महिनासम्म पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेतबाट पाँच महिनाको तलब भत्ता खाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट बन्द गर्न निर्देशन

नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट तथा एप बन्द गर्न निर्देशन नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम

डोल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

आज तराईमा हुस्सु र कुहिरो, पहाडमा बदलीको सम्भावना

तराईमा हुस्सु र कुहिरो लागेको छ। मध्य तराईमा शीतलहर पनि चलिरहेको छ। पहाडी क्षेत्रमा बदली छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

पर्यटक आकर्षित गर्न 'डम्फु उद्यान'

तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

थारु कला संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै

जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग, किन भयो ढिलाइ?

काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रूपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

पर्यटकको पर्खाइमा हेलम्बु

पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

छात्रा मृत्यु प्रकरण : डीएसपी वलीसहित आठ प्रहरी घाइते

बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र गोलीसमेत चलाउनुपरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

पोखराको मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान हुने

यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९