शनिबार, जेठ ३०, २०८३

समाचार

सानेपा बैठकमा उठाइयो हिन्दु राज्यको माग  

सनातन हिन्दु धर्म मास्न संविधानमा धर्म निरपेक्षता उल्लेख गरिएकाले पार्टीको पहलमा त्यसलाई संशोधन गर्न केन्द्रीय सदस्य शंकर भण्डारीको माग।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

डेढ सय प्रहरीको सुरक्षामा बञ्चरेडाँडामा फालिँदै फोहोर

उपत्यकाको फोहोर विसर्जनमा प्रभावित क्षेत्रका स्थानीयले अवरोध गरेपछि सरकारले डेढ सय प्रहरी लगाएर बञ्चरेडाँडा र सिसडोल पुगेका फोहोर बोक्ने गाडीलाई सुरक्षा दिन थालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

जसपाले फेर्‍यो पार्टीको झण्डा र लोगो

नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

सानेपा बैठकले गठबन्धनको स्थिरताबारे बोल्नुपर्छः रमेश लेखक

गठबन्धनको स्थिरता राजनीतिक विषयसँग जोडिएकाले केन्द्रीय समिति बैठकबाट ठोस निष्कर्ष आउनुपर्ने उनले बताएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन

नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

चट्याङ लागेर रोल्पामा वडा सदस्यको निधन

नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

कांग्रेसलाई पहिलो पार्टी बनाउने देउवा सम्मानका हकदारः ज्ञानेन्द्रबहादुर कार्की

सभापति देउवाको नेतृत्वमा कांग्रेस स्थानीय तह, प्रदेश र केन्द्रमा पहिलो पार्टीको रुपमा उपस्थित भएकाले सम्मान गर्नुपर्ने ज्ञानेन्द्रबहादुर कार्कीको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

चट्याङमा परी रोल्पामा एक वडा सदस्यको निधन

नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

जंगली च्याउ खाँदा एकै परिवारका पाँच सिकिस्त

नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

इयुले नेपाललाई साढे १० अर्ब अनुदान दिने

नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

सानेपामा उठ्यो एक क्विन्टल सुन बरामद प्रकरणको प्रसंग

कांग्रेस नेतृत्व भ्रष्टाचारका विषयमा नबोलेकामा जितजंगको आपत्ति।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

प्रहरी हिरासतमा महिला थुनुवाद्वारा आत्महत्या

नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

टीआरसी विधेयकमा सहमति नजुटेपछि दुई साता म्याद थपियो

बैठकमा सहभागी सदस्यबीच विधेयकमा सहमति जुटाउन नसकिएपछि यसअघि गठित उपसमितिलाई काम गर्न थप समय दिने निर्णय भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याइछाड्ने गृहमन्त्री नारायणकाजीको उद्घोष

बुधबारको विमानस्थल सुन प्रकरणको अनुसन्धानलाई जरैसम्म पु¥याइने र संलग्नता देखिए जोकोही र जस्तोसुकै ओहोदाकालाई पनि कानुनी दायरामा ल्याइने गृहमन्त्री नारायणकाजीको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

शिथिल अर्थतन्त्र उकास्न लचिलो मौद्रिक नीति

नरम मौद्रिक नीतिले नै निजी क्षेत्रका लागि वृद्धि र विस्तारको मार्ग प्रशस्त गर्नुका साथै संकटको डिलमा उभिएको देशको अर्थतन्त्रलाई लड्नबाट बचाउन सक्ने अपेक्षा हाम्रो छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

आरजु राणाको कटाक्ष–महामन्त्रीको प्रतिवेदन एनजीओको 'विस लिस्ट' जस्तो

महामन्त्री गगनको प्रतिवेदन राजनीतिक दस्तावेजका रुपमा आउनुपर्नेमा अन्यत्रै मोडिएको सभापति देउवापत्नी आरजुको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०

बीपी स्मृति दिवस मनाउन तरुण दल अध्यक्षको परिपत्र

अध्यक्ष गुरुङले ७७ वटै जिल्ला कार्यसमितिलाई बीपी जयन्ती मनाउन परिपत्र गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०