दाङको घोराही उपमहानगरपालिका –१ मा अवस्थित चेपेदह माथि निर्माण भएको झोलुङ्गेपुल। उक्त पुल बनेपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। तस्बिरः रञ्जिता अधिकारी/रासस