मंगलबार, साउन ५, २०८३

आयोडिन नुनको 'प्याकेजिङ' गरिँदै

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

धनगढीस्थित साल्ट ट्रडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय परिसरमा आयोडिनयुक्त धुलो नुनको ‘प्याकेजिङ’ गरिँदै। यसै कार्यालयमार्फत् नुनमा आयोडिन तत्व भए-नभएको जाँच गरिसकेपछि यसलाई प्याकेजिङ गरेर सुदूरपश्चिमका सबै जिल्लामा आपूर्ति गर्ने गरिन्छ। तस्बिरःसिद्धराज भट्ट/रासस

प्रकाशित: Sep 25, 2023| 05:30 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्