नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षे अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो।
गाईजात्रा अवसरमा महानगरले नगर क्षेत्रमा सार्वजनिक बिदा दिए पनि कतिपय निजी विद्यालयले पढाइ सञ्चालन गरेको पाइएपछि नियम उल्लंघन गर्ने शिक्षण संस्थालाई कारबाही गर्ने चेतावनी।