शनिबार, जेठ ३०, २०८३

समाचार

भूकम्पबाट १३३ को मृत्यु, १८५ घाइते

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

बागमती प्रदेशबाट भूकम्पपीडितलाई डेढ करोड सहयोग

बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि १ करोड ५० लाख सहयोग उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

भूकम्पबाट जुम्लामा पाँच घाइते, केही घर भत्किए

जुम्लाका आठ वटै स्थानीय तहका गाउँगाउँबाट भूकम्पले घरह चर्किएका खबर।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

तनहुँमा बस पल्टिँदा ३४ यात्रु घाइते

उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना५ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

भारतमा ट्रकको ठक्करबाट एकै परिवारका पाँच नेपालीको मृत्यु

कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

इजरायलबाट ल्याइयो थप तीन नेपालीको शव

फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको शुक्रबार राती र साहको आज बिहान नेपाल ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

गृह मन्त्रालयमा आकस्मिक बैठक, राहत र उद्धारलाई प्राथमिकतामा राख्न निर्देशन

गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सम्पूर्ण सरकारी संयन्त्रलाई उद्धार, राहत तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

भूकम्प प्रभावितलाई कांग्रेसको ५० लाख सहयोग

भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, तीव्र गतिमा उद्धार कार्य गर्न, घाइतेको उपचार तथा राहतमा जुट्न सरकार तथा नेता, कार्यकर्तासँग सभापति देउवाको अपिल।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

भूकम्प प्रभावितको उद्धारलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् परिषद् बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

प्रधानमन्त्री प्रचण्ड सवार हेलिकोप्टरबाट भूकम्पका घाइतेको उद्धार

आज प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र निरीक्षणका लागि जाजकोट पुगेका बेला उनी सवार हेलिकोप्टरबाट घाइते ७ जनाको उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

जाजरकोट भूकम्प बझाङको परकम्प नभएको पुष्टि

नेपालको पश्चिम क्षेत्रमा विगत ५ सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेला जान सक्ने हुँदा सचेत रहन भूकम्पविद्को सुझाव।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

भूकम्पको ‘इपिसेन्टर’ निरीक्षण गर्न जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड

भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री आज बिहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित जाजरकोट पुगेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

भूकम्पले रुकुम पश्चिमको एकै नगरपालिकामा ४३ जनाको मृत्यु

नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

कोशीमा मुख्यमन्त्रीलाई सघाएको एमाले सरकारबाट बाहिरियो

नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

'राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित'

नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

सेनाका लेसनायक सोल्टीमोडमा मृत फेला, हत्याको आशंका

नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०

भारतीय प्रधानमन्त्रीले भने- भूकम्पमा सहयोग गर्न भारत तयार

नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०