भागबन्डाअनुसार कांग्रेसले ४, प्रमुख प्रतिपक्षी एमालेले ३, माओवादी केन्द्रले २, नेकपा एस, जसपा र जनमत पार्टीलाई एक–एक समितिको नेतृत्व बाँड्ने सहमति भएको हो।
विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन्।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा हुँदै आएको अवरोध हटाउन सत्तापक्ष कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल गर्ने निर्णय भएको हो।