गत २ साउनमा त्रिभुवन विमानस्थलबाट तस्करीमार्फत बाहिरिएको र पटक–पटक मुलुकभित्र भित्रिँदै आएको सुन तस्करी छानबिन गर्न आगामी ५ असोजमा उच्चस्तरीय आयोग गठन हुने।
ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत १४ असारमा रकम लेनदेन गरी बेपत्ता पारिएको घटनामा संलग्नता रहेको खुलेपछि ६ जनालाई प्रहरी पक्राउमा परेका हुन्।