सोमबार, असार ३०, २०८२

समाचार

तिप्लिङमा स्याउ लटरम्मै, बजार झार्न छैन बाटो

भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर, बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
मृतावस्थामा भेटिए चार जना 

मृतावस्थामा भेटिए चार जना 

प्रहरीले गोरखा, पर्सा, सोलु, नवलपरासी पूर्वबाट मृतावस्थाका चार जनालाई फेला पारेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
सत्ता-प्रतिपक्षीबीच दुई बुँदे सहमति, सदन चल्ने

एसियाली खेलकुदः नेपाल रग्बीको समूह ‘ए’मा

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङविरुद्ध खेल्नेछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
पाँच दिनपछि खुल्यो बेनी-जोमसोम सडक 

व्यापारीलाई कुटेपछि जलेश्वर बजार बन्द

व्यापारीलाई कुटेपछि जलेश्वर बजार बन्द

मिटरब्याजपीडितको आन्दोलनमा सहभागीलाई व्यापारी साहको मोटरसाइकलले हानेको निहुँमा विवाद हुँदा कुटिएपछि त्यसको विरोधमा बजारै बन्द।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

खोटाङ चित्रुङ तुइचुङवा नगरपालिकाका प्रदीप परियारका छोरा १२ वर्षीय सन्देश सुनामको मंगलबार दिउँसो मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
सिंहदरबार बैठकले खुलाउला संसद्?

सिंहदरबार बैठकले खुलाउला संसद्?

सिंहदबारमा लगातार दुई दिनदेखि जारी सर्वदलीय छलफल सहमतिमा टुंगिए करिब चार सातादेखि अवरुद्ध संसद्का दुवै बैठक सुचारु हुनेछन्। 
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

प्रहरीले त्रिभुवन विमानस्थलसहित विभिन्न स्थानबाट १४ अवैध लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
त्रिशूली नदीमा बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, १५ घाइतेको उद्धार

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान अनियन्त्रित हुँदा १०ः४० बजे त्रिशुली नदीमा खसेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, क्षति विवरण आउँदै

गजुरी गाउँपालिका–१ छहराबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस  बिहान १०ः४० बजे त्रिशुली नदीमा खसेको धादिङ प्रहरीले पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री प्रचण्ड आगामी ३० भदौमा नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाँदै छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
प्रचण्ड सरकारको सुशासनमा भ्रष्टचारीलाई संरक्षणः शंकर पोखरेल 

सरकारले सुशासनको अभियान चलाएर भ्रष्टचारीको संरक्षण गरिरहेको पोखरेलको दाबी।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
कांग्रेस पोलिसी ह्याकाथनमा २२७ टोलीको आवेदन पेस

१८–४० वर्षसम्मका युवाले ३ देखि ५ जनासम्मको समूह बनाएर नीतिपत्रसमेत समेटिनुपर्ने प्रावधानअनुसार २२७ टोलीको आवेदन परेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
अस्पतालबाटै शिशु बेच्ने डाक्टर पक्राउ

अस्पतालबाटै शिशु बेच्ने डाक्टर पक्राउ

पक्राउ गरेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङको कटहरीका एक निःसन्तान दम्पतीलाई शिशु बेचेको घटना सार्वजनिक प्रहरीले सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
स्कुलभित्र पसेको भैंसी प्रहरीले पनि समात्न नसकेपछि...

हुप्सेकोटका पहिरोपीडित अस्थायी शिविरमा

कागबेनीमा आएको बाढीबाट करिब एक अर्बको क्षति

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ