बिहीबार, भदौ ११, २०८३

एमालेले बोलायो सचिवालय बैठक

 |  शुक्रबार, चैत ९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ९, २०८०

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ। 

यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

प्रकाशित: Mar 22, 2024| 14:48 शुक्रबार, चैत ९, २०८०
प्रतिक्रिया दिनुहोस्