एकातिर प्रचण्डले आफ्नो सत्ता धेरै नटिक्ने अभिव्यक्ति दिइरहेका छन् भने अर्कोतिर सत्ता साझेदार कांग्रेसले नै एकलौटी सत्ता सञ्चालन गरेकोमा असन्तुष्ट छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकार ढल्ने डेडलाइन दसैंसम्म तोकिरहेको...
नेपाल समय संवाददाता | शनिबार, भदौ १६, २०८०