आज प्रतिनिधिसभाको शून्य र विशेष समयमा सांसद यादवमाथि भएको खुकुरी आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणका विषयमा सांसदहरुले मागे सरकारको धारणा।
कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण हुन्छ भने सुरक्षा दिन नसक्ने गृहमन्त्री र प्रधानमन्त्रीले सह–महामन्त्रीमाथि भएको खुकुरी आक्रमणको जिम्मेवारी लिनुपर्ने सांसद थापाको तर्क।