कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण हुन्छ भने सुरक्षा दिन नसक्ने गृहमन्त्री र प्रधानमन्त्रीले सह–महामन्त्रीमाथि भएको खुकुरी आक्रमणको जिम्मेवारी लिनुपर्ने सांसद थापाको तर्क।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा हाजिर भएका मन्त्री साउदले एजेन्डाबारे छलफल भइरहेको बताएका हुन्।
मधेश प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ।