सोमबार, वैशाख १४, २०८३

खाना पकाउने क्रममा जलेर वृद्धाको मृत्यु

गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

National life
kumari

गुल्मी- गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ। जिल्लाको इस्मा गाउँपालिका- १, मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा नम्बर १ निवासी शेरबहादुर कुँवरले बताए। 

शनिबार बिहान आफ्नै घरमा खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर घाइते वृद्धाको गुल्मी अस्पतालमा उपचार सम्भव नभएपछि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । 

वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्।

प्रकाशित: Feb 19, 2023| 13:14 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।