सोमबार, वैशाख १४, २०८३

नेपालगञ्जमा ट्याक्टर चालकको मृत्यु

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा ट्याक्टरबाट खसेर चालकको ज्यान गएको छ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा  ट्याक्टरबाट खसेर चालकको ज्यान गएको छ।

National life

मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरिक जय प्रकाश बर्मा रहेका छन्। गम्भीर घाइते भएका बर्माको उपचारको लागी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

भारतीय नम्बरको ट्याक्टरको टायर फुस्किएर बर्मा ट्याक्टरबाट खसेका थिए।


प्रकाशित: Feb 19, 2023| 12:25 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।