आइतबार, चैत १५, २०८२

मिडफिल्डर केभिन डे ब्रुइन प्रशिक्षणका फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्ल्यान्ड (एजेनसी)- म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुइन आफ्नो घुँडाको चोट पछि प्रशिक्षणका लागि  फर्किएका छन् । यस अघि मिडफिल्डर ब्रुइन तीन महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको थियो । छ हप्ता पहिला उनको दाँया खुट्टको घुँडाको लिगामेन्टमा चोट लागेको थियो ।
  
२७ बर्षीय ब्रुइनले चोटका लागि कुनै चिकित्सा सल्यक्रिया भने नलिएको खुलासा भएको छ । सिटीले आइतबार प्रिमियर लिगमा लिभरपुलको सामना गर्दै छ । सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा कप्तान भिन्सेन्ट कम्पनिले ब्रुइन सर्वश्रेष्ठ खेलाडी मध्य एक भएको बताएका थिए । 

बेल्जियम डिफेन्डर भिन्सेन्टले भने, ‘यो मापन गर्न गाह्रो छ की उनी विना कति नोक्सान भएको छ भनेर । उनी सबैभन्दा राम्रा मिडफिल्डर हुन् । उनी भए अझै हाम्रो लक्ष्य मिल्छ र उनीसँग धेरै सहायता मिल्छ ।’ 

उनले थपे, ‘उनको उपस्थिती ठुलो छ र तपाइले उनलाई फुटबलमा देखि रहेका छैनौ । सौभाग्यबस हामीसँग उनको कमि भर्नका लागि खेलाडी छ ।’ बेल्जियम राष्ट्रिय टिमका ब्रुइनले यस सिजनमा आफ्नो पहिलो आर्सनलविरुद्धको खेलमा सब्सिच्युटका रुपमा रहेका थिए । 

उनले २०१७-१८ को सिजनमा सिटीका लागि सबैखाले खेलमा १२ गोल र २१ असिष्ट गरेका थिए । किनकी सिटीले गत सिजनको प्रिमियर लिग र इएफएल कप जितेको थियो । 

रुस विश्वकपमा उनले बेल्जियमलाई तेस्रो स्थान पुर्याउन महत्वपुर्ण भुमिका खेलेका थिए । जसले प्रतियोगितामा देशका लागि बसैभन्दो राम्रो प्रदर्शन गरेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।