मंगलबार, साउन ५, २०८३

टी-२० विश्वकप छनोट : नेपाललार्इ दोस्रो सफलता  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट अन्तरगत म्यानमारविरुद्धको जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । टस हारेर पहिलो फिल्डिङको निम्तो पाएको नेपालका लागि करन र ललितले समान एक एक विकेट लिएका हुन् । 

पहिलो ओभरमा नेपालका लागि ललित भन्डारीले पहिलो वुकेट लिएका हुन् । त्यस्तै नेपालका लागि दोस्रो ओभर लिएर आएका करन केसीले दोस्रो सफलता दिलाए । पाँच ओभर सकिसक्दा सम्म म्यानमार दुई विकेट गुमाउदै २३ रनमा खेलिरहेका छ ।

भन्डारीले तीन ओभर गर्दै १३ रन खर्चे र एक विकेट लिएका छन् भने केसीले दुई ओभरमा आठ रन खर्चदै एक विकेट लिएका छन् । नेपाल भन्दा तुलानात्मक रुपमा धरै कमजोर टोली म्यानमारसँग भिड्नु अघि नेपालको सोच फराकिलो अन्तरको जित, नयाँ कीर्तिमान र सुखद सुरुवात गर्ने हुने छ ।

न् २००६ मा एसिसि ट्रफीमा म्यानमार ११ रनमा नै अल आउट भएको थियो । जहाँ नोपलले २ बलमा नै खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।