शनिबार, जेठ २, २०८३

राष्ट्रपति भण्डारी दाङ जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी दाङ जाने भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ जाने भएकी हुन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी दाङ जाने भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ जाने भएकी हुन्। 

भवन निर्माण भएको करिब पाँच वर्ष  भएको छ। तर, औपचारिक उद्घाटन भने भएको थिएन। सोही भवन उद्घाटन गर्न फागुन ३ गते बिहान ११ बजे आउने कार्यक्रम रहेको डिन प्रा.डा. मंगलकान्त झाले बताए। हेलिकाेप्टरमार्फत राष्ट्रपति दाङ जाने भएकी हुन्।  

त्यहाँ ओपिडी सेवा सञ्चालन नहुँदा बिएएमएसका विद्यार्थीले प्रयोगात्मक कक्षा लिन बाहिर जानुपर्ने अवस्था थियो। कोरोनोको समयभन्दा पहिले त्यहाँ ओपिडी सेवा सञ्चालनमा भए पनि त्यसपछि भने सञ्चालनमा हुन सकेको छैन। 

प्रकाशित: Feb 14, 2023| 12:28 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...