शनिबार, जेठ २, २०८३

रास्वपाको केन्द्रीय समितिमा थपिए १६ सदस्य

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले ४० सदस्यीय केन्द्रीय समिति बनाएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ।  पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले ४० सदस्यीय केन्द्रीय समिति बनाएको छ। 

National life

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले केन्द्रीय समिति सदस्य २४ बाट बढाएर ४० पुर्‍याउने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

केन्द्रीय समितिमा थप भएकाहरू ​

निशा मेहता

बिन्दबासिनी कंसाकार

रुपा शंकर

विजय जैरु

मेघ आले

मोहनबहादुर थापा,

खुश्बु सरकार श्रेष्ठ

टीका संग्रौला

हरि भट्ट

ध्रुव गिरी

लिमा अधिकारी

रमेश प्रसाईं

अर्जुन अधिकारी

क्रान्तिशिखा धिताल

प्रतिभा रावल

गोमा क्षेत्री

प्रकाशित: Feb 13, 2023| 19:16 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...