सोमबार, साउन ४, २०८३

यू–१९ एसिया कप : युएइविरुद्ध नेपालले फिल्डिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएइ विरुद्ध पहिला फिल्डिङ गर्दै छ । नेपालले युएयविरुद्ध टस हारेर फिल्डिङ निम्तो पाएको हो ।

खेले बंदलादेशको बिकेएसपी फोर मैदानमा शुरु भएको छ । युएइ यू-१९ र नेपाली यू-१९ यि दसई टोली बीचको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । यी दुवै टोलीले सुरुवाती दुइ खेल खेल्दै दुबै खेल गुमाई सकेका छन् । 

समूह चरणका पहिला दुबै खेल गुमाई सकेका यि दुबै टोली यस अघि नै समूह चरणबाटै बाहिरि सकेका छन् ।

नेपाल आफ्नो समूह चरणको पहिलो खेलमा भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित हुदै समुह चरणबाटै बाहिरिएको हो । 

भारत र अफगानिस्तान सेमिफाइनल प्रवेश गरि सकेका छन् । यी दुई टोली आज भिड्ने छन् र समुह बिजेता र उप बिजेताको टुङ्गो लाग्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।